१ आश्विन २०८३, बिहिबार । September 17, 2026

सेयर बजारमा सामान्य वृद्धि, नेप्से २७०३.३९ अंकमा पुग्यो


२० चैत्र २०८१, बिहिबार  

27
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सामान्य वृद्धि देखिएको छ।

बजार परिसूचक ३ दशमलव ३५ अंकले बढ्दै २७०३ दशमलव ३९ अंकमा पुगेको छ। आज कुल ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार वृद्धि भए पनि १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको मूल्य बढेको छ। १३ वटा उपसूचकहरूमध्ये बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा, र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूह ओरालो लागेको छ।

विशेष रूपमा, हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा भएको वृद्धिले बजारलाई सकारात्मक प्रभाव पारेको देखिन्छ। ग्रीन भेञ्चरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा पनि हिमालयन रिइन्स्योरेन्स ७१ करोड र नेपाल पुनर्बीमा कम्पनी ५५ करोड अग्रस्थानमा रहेका छन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ