१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड: १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार


२० चैत्र २०८१, बिहिबार  

75
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन १ हजार २०० रुपैयाँ बढेर १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको हो। यसअघि बुधबार सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। बुधबार २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार ९९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था