४ आश्विन २०८३, आइतबार । September 20, 2026

काठमाडौंमा वायु प्रदूषण उच्च स्तरमा, विश्वको दोस्रो प्रदूषित सहर


२० चैत्र २०८१, बिहिबार  

21
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहिबार)वायु प्रदूषण घातक स्तरमा पुगेको छ।

आईक्यू एअरका अनुसार, काठमाडौं अहिले विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनिसकेको छ, जहाँ वायु गुणस्तर ३५२ एक्यूआईमा पुगेको छ। केही दिनदेखि उपत्यकामा देखा परेका धुंवा र धुँवाको बादल फाट्न सकेको छैन। पहिलो स्थानमा भने इराकको बग्दाद छ, जहाँ वायु गुणस्तर १,१०१ एक्यूआई पुगेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का मापदण्ड अनुसार, ५१ देखि १०० एक्यूआई सामान्य मानिन्छ, २०१ भन्दा माथि भने अस्वस्थकर र ३०१ एक्यूआई भन्दा माथि भने घातक मानिन्छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली