२ माघ २०८२, बिहिबार । January 15, 2026

नेपाल र थाइल्याण्ड बीच व्यापारिक सहकार्यको समझदारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच सम्झौता भएको छ।

यो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणका क्रममा भएको हो। आज बैंककमा दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सम्झौताले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्दै, आर्थिक सहकार्य र व्यापार विस्तारमा नयाँ ढाँचा तयार गर्ने लक्ष्य राखेको छ। यसले दुवै देशको आर्थिक सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  १ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले