२६ माघ २०८२, आइतबार । February 8, 2026

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकको भीड



बागलुङ । चैते दसैँको अवसरमा बागलुङ स्थित कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ। आइतबारदेखि शुरु भएको नवरात्रमा मन्दिरमा विशेष पूजाआराधना र बलि दिइने परम्परा अनुसार भक्तजनहरू दूरदूरबाट मन्दिरमा पूजा गर्न आएका छन्।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार, चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँ भक्तजन मन्दिरमा आउने गरेका छन् र यस पटक पाँच लाखभन्दा बढी भक्तजनको आगमनको अनुमान गरिएको छ।

चैत २० गतेदेखि मन्दिरमा मेलाको आयोजना गरिएको छ, जसमा स्थानीय कला र संस्कृति झल्कने झाँकी प्रदर्शन हुनेछ। मेला आयोजको लागि ५५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ११ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।