२ माघ २०८२, बिहिबार । January 15, 2026

विश्व अटिजम जागरुकता दिवसः सचेतना र सहकार्यको आवश्यकता



काठमाडौं । आज विश्वभर ‘अटिजम जागरुकता दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ।

सन् २००७ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन थालिएको यो दिवस अटिजम भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न तथा समाजमा उनीहरूलाई समावेशी बनाउन प्रेरित गर्नेतर्फ केन्द्रित छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अटिजम भएका व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा, र रोजगारीमा समान अवसर प्रदान गर्नु आवश्यक रहेको बताएका छन्।

साथै, दिगो विकास लक्ष्य हासिल गर्न यो दिवस महत्त्वपूर्ण हुने उनले उल्लेख गरेका छन्। समाजका सबै तहका व्यक्तिहरूले अटिजमप्रति सकारात्मक दृष्टिकोण अपनाउनुका साथै उनीहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न सहकार्य गर्नु आवश्यक छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले