१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

सुनको मूल्य नयाँ उचाईमा, चाँदी स्थिर


१८ चैत्र २०८१, मंगलबार  

126
Shares

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ प्रति तोला १ हजार ८०० रुपैयाँले वृद्धि भएर १ लाख ७९ हजार ७०० रुपैयाँमा कायम भएको छ।

यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ प्रतितोला थियो। यसैबीच, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा कुनै परिवर्तन नभएको व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमै स्थिर रहेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था