२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

कीर्तिमान मूल्यमा कारोबार हुँदै सुन, चाँदी कति पुग्यो ?


१७ चैत्र २०८१, सोमबार  

420
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा १ हजार १०० रुपैयाँले वृद्धि भई सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ७६ हजार ८०० रुपैयाँ८८ प्रतितोला रहेको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएकाले नेपाली बजारमा पनि यसको असर परिरहेको छ। यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ।

आइतबार २ हजार २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २ हजार ३५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ