२ माघ २०८२, बिहिबार । January 15, 2026

घिसिङको रिट सर्वोच्चले ‘हेर्न नमिल्ने’ भन्दै पन्छायो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीविरुद्धको रिट सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ भन्दै पन्छाएको छ।

आज रिट सुनुवाइका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिएको थियो। तर, विपक्षीका वकिल राधेश्याम अधिकारी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएकाले रिट हेर्न नमिल्ने भन्दै निर्णय गर्यो ।

यसै बीच, विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सोही इजलासमा परेको थियो। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि बोलाएको थियो, र लिखित जवाफ पनि मागेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले