१ माघ २०८२, बुधबार । January 15, 2026

इटहरीको सेन्ट्रल प्लाजामा आगो नियन्त्रणमा, ११ जना उद्धार



सुनसरी । इटहरीको सेन्ट्रल प्लाजामा बिहान ९:३० बजे सुरु भएको आगो छ घण्टापछि नियन्त्रणमा आएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आगो निभाउन १२ दमकल र करिब तीन सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। आगलागीको कारण भने अनुसन्धान भइरहेको छ, र क्षतिको विवरण पनि प्राप्त भएको छैन। आगोमा फसेकाहरूसँगै ११ जनाको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएकामा बङ्गलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले