१ माघ २०८२, बुधबार । January 15, 2026

पुँजीबजारमा सुधार, नेप्से परिसूचकमा हरियो



काठमाडौं । सातादेखि निरन्तर गिरावट भइरहेका पुँजीबजारमा आज(सोमबार) सकारात्मक सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अंकले वृद्धि हुँदै २,६४० दशमलव ७८ मा पुगेको छ। आज (सोमबार) ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर खरिद-बिक्री भएका छन्, जसको कुल कारोबार रकम रु ४.४८ अर्ब रहेको छ। सार्वजनिक सबै समूहका उपसूचकमा वृद्धि देखिएको छ, जसमा वित्त समूहको ३.५२ प्रतिशतको वृद्धि प्रमुख रहेको छ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा ९.५१ प्रतिशतको वृद्धि भएको छ भने अपर हेवाखोला हाईड्रोपावरको शेयर मूल्यमा ४.२६ प्रतिशतको गिरावट आएको छ। कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको शेयरमा सबैभन्दा ठूलो कारोबार भएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले