१४ बैशाख २०८२, आइतबार । April 28, 2025

इलाममा १३ वर्षीया बालिका बलात्कृत, ३ लाखमा मिलापत्र गराउने ४ जना पक्राउ



इलाम । इलामको चिया बगानमा भएको बालिका बलात्कार घटनामा चार जना पक्राउ परेका छन् ।

चैत ६ मा माई नगरपालिका–२ स्थित शितली चिया बगानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको घटना मिलापत्र गराउने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न आरोपी माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी, आारोपीका बुबा केदारनाथ गिरी, काका नारायण गिरी र छिमेकी तुलाधर अर्याल रहेका छन् ।

उनीहरुले घटना प्रहरीकहाँ नलैजान भन्दै पीडित परिवारलाई ३ लाख दिएर ‘मिलापत्र’ गराएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मान बहादुर राईले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको