१ माघ २०८२, बुधबार । January 15, 2026

३० दिनभित्र दर्ता नगरे फेसबुक-इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा रोक

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा' सूचना जारी गर्दै यस्तो अल्टिमेटम



काठमाडौं । सरकारले अबको ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण नगरेमा नेपालमा सञ्चालनमा रोक लगाउने चेतावनी दिएको छ।

बिहीबार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा’ सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो। हालसम्म भाइबर, टिकटक र विटोकमात्र सूचीकरण भई सञ्चालनमा छन्। मन्त्रालयले भनेको छ कि अन्य सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले अबको ३० दिनभित्र सूचीकरण गराउनुपर्नेछ।

सूचीकरणका लागि प्लेटफर्महरूले नेपालमा सम्पर्क विन्दु, गुनासो सुन्ने अधिकारी, र स्वः नियमनको निगरानी गर्ने अधिकारीको व्यवस्था पनि गर्नुपर्नेछ। सूचनामा मन्त्रालयले स्पष्ट पारेको छ कि तोकिएको समयभित्र सूचीकरण नगरेमा दफा ३ को उपदफा (७) अनुसार सामाजिक सञ्जाल प्लेटफर्ममाथि नेपालभित्र रोक लगाउन सकिनेछ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले