काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि सुन यहि मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ ।
तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया