६ आश्विन २०८३, मंगलबार । September 22, 2026

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)


१ चैत्र २०८१, शनिबार  

189
Shares

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको स्वरमा मलाई जलाउँदा बोलको गितको लिरिकल म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

पत्रकार खड्काले आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गितमा कर्ण सञ्ज्यालको संगित रहेको छ । गितमा हेमन्तकान्छा रसाईलीको सारंगी, भुवन गन्दर्भको तबला, रत्न विकको बासुरी, केशब बडूको एरेन्ज रहेको छ भने दिवाकर चौधरीले भिडियो सम्पादन गरेका छन् । खड्का न्यूज २४ टेलिभिजनमा कार्यरत छन् ।

उनी सक्रिय पत्रकारीताका साथै विभिन्न पत्रपत्रिकामा फिचर समेत लेख्ने गर्छन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा