७ बैशाख २०८३, सोमबार । April 20, 2026

अबदेखि विद्युतिय सवारीमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने


१३ फाल्गुन २०८१, मंगलबार  

93
Shares

काठमाडौं । अबदेखि विद्युतिय सवारी साधनको मूल्यमा ६० प्रतिशत मात्रै कर्जा पाइने भएको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै विद्युतिय सवारी साधनको खरिदमा यस्तो व्यवस्था लागु गरेको हो । हाल विद्युतीय सवारी खरिदको लागि व्यक्तिगत कर्जामा मूल्यको ८० प्रतिशत सम्म कर्जा पाइन्छ।

त्यस्तै, सार्वजनिक सवारीमा भने बैंकहरुले आफ्नो स्वविवेक अनुसार नै कर्जा दिँदै आएकोमा अब भने यस्तो कर्जामा पनि ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने भएको हो।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित