८ कार्तिक २०८३, आइतबार । October 25, 2026

सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ८ करोड बढीको कारोबार


१२ फाल्गुन २०८१, सोमबार  

33
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

आज नेप्से ३ दशमलव ३५ अंकले बढेर २ हजार ७ सय ५८ दशमलव ७५ विन्दुमा कायम भएको हो । आज २ करोड ११ लाख १० हजार ६ सय १९ कित्ता शेयरको खरिद बिक्री हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।अघिल्लो कारोबारका दिन आइतबार मात्रै ११ दशमलव ६६ अङ्कले बढेको नेप्से २ हजार ७ सय ५५ दशमलव ४० को विन्दुमा बन्द भएको थियो ।

आज गुराँस माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । आज यस लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ८९ करोड ३५ लाख ३८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि