२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५४ करोड बढीको कारोबार


११ फाल्गुन २०८१, आइतबार  

45
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर २७५५ दशमलव ४० को विन्दुमा पुगेको छ । आइतबार ३२८ कम्पनीका एक लाख ८ हजार ९१३ पटकको कारोबारमा २ करोड १२ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँ रहेको छ ।

९१ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । सेन्सेटिभ इन्डेक्स ० दशमलव ६६ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ५५ अङ्कले बढेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १२ अङ्कले बढेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ