१ आश्विन २०८३, बिहिबार । September 18, 2026

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?


२२ माघ २०८१, मंगलबार  

99
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ ।

मंगलबार नेप्सेमा आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजारबराबरको सेयर कारोबार हुँदा नेप्से १४ दशमलव ८ अंकले घटेको हो । मंगलबारको सेयर कारोबारमा १६२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, नौवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको कारोबारमा जलविद्युत् क्षेत्र र अन्य सूचकबाहेक सबै सूचकहरू नकारात्मक रहेसँगै नेप्से २७१५ दशमलव ९१ विन्दुमा आइपुगेको छ ।

आज नेप्से परिसूचक घटेको दिन जोशी हाइड्रोपावर डेभलपमेन्टका सेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ