४ आश्विन २०८३, आइतबार । September 20, 2026

सुनको मूल्यमा लगातार गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


१५ माघ २०८१, मंगलबार  

3.5k
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार मङ्गलबार छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ३ सय र आइतबार २ सयले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली