२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस


१० माघ २०८१, बिहिबार  

39
Shares

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ ।

विश्वको जुनकुनै देशबाट आइएमई पेमार्फत नेपालमा पैसा पठाउँदा सो बोनस प्राप्त गर्न सकिनेछ । आइएमई पेमा रकम प्राप्त गर्दा दश हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकमअनुसार पचास हजार, एक लाख र दुई लाखसम्ममा क्रमशः १००, २०० र रु ५०० सम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कारोबार गर्नेमध्ये एक जनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ