२८ पुस २०८२, सोमबार । January 12, 2026

सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब ५७ करोड बढीको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बृद्धि भएको छ ।

आज नेप्से ६ दशमलव ७८ अंकले बढेर २ हजार ६ सय ७ दशमलव ९९ अंकमा पुगेर रोकिएको छ । आज ३ सय ११ कम्पनीका ७४ हजार ४ सय ३ पटकको कारोबारमा १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज रिभर फल्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।

बैंक, विकास बैंक, हाइड्रोपावर र माइक्रो फाइनान्समा पनि सोमबार गिरावट आयो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले