८ बैशाख २०८३, मंगलबार । April 21, 2026

यू-१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डको सामना गर्दै


७ माघ २०८१, सोमबार  

363
Shares

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकम क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपाली समयअनुसार दिउँसो सवा १२ बजे नेपालले स्कटल्यान्डको सामना गर्नेछ । यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रँदै छ । नेपालले पहिलोपटक यू-१९ महिला विश्वकप खेलिरहेको हो । नेपाल समूह डी मा रहेको छ ।

यो समूहमा नेपालसँगै बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलिया छन् । पूजा महतोले नेपाली टोलीको कप्तानी गरिरहेकी छन् । उपकप्तानको भूमिकामा सोनी पाख्रिन रहेकी छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित