४ असार २०८३, बिहिबार । June 18, 2026

तोलामा १ हजार २ सयले बढ्यो सुनको भाउ


३ माघ २०८१, बिहिबार  

1.4k
Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार २ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ।

बुधबार भने चाँदीको भाउ प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा