२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

यती एअरलाइन्सको ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक



काठमाडौं । यती एअरलाइन्सले नयाँ बर्ष सन् २०२५ को अवसर पारेर २५ हजारमा नेपाल भ्रमण योजना सार्वजनिक गरेको छ ।

‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एअरलाइन्सले यो योजना घोषणा गरेको हो। यस योजना अन्तर्गत, ग्राहकहरूले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन्। उक्त कार्डमार्फत सदस्यले यती एअरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एअरलाइन्सले जनाएको छ।

एअरलाइन्सका अनुसार टिकट यसरी काटेको टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने यो सेवा र नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको छ।

योजनाबारे थप जानकारी पाउन एअरलाइन्सले आफ्नो आधिकारिक वेबसाइट भिजिट गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय