२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

एनपीएल सर्वोत्कृष्ट खेलाडीको उपाधि दिपेन्द्रलाई, ओमोडाको कार उपहार



काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वोत्कृष्ट खेलाडीको पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पाएका छन् ।

उनले १० खेलमा २२७ रन बनाएका थिए भने १० विकेट पनि लिएका थिए । उनले ओमोडाको ६५ लाख मूल्य पर्ने कार उपहार पाएका छन् । कारको दाबेदारको रुपमा दिपेन्द्रसँगै लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल, जनकपुर बोल्ट्स्का ललित राजवंशी र चितवन राइनोजका कप्तान कुशल मल्ल पनि थिए ।

तर, सवैलाई उछिनेर कार दिपेन्द्रले जितेका हुन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव