३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य


६ पुस २०८१, शनिबार  

114
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन जोड्न सफल भएको हो । सुदूरपश्चिमका लागि ओपनर सैफ अलि जैबले सर्वाधिक ६९ रनको योगदान गरेका थिए । यस्तै अर्का ओपनर विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिनर किशोर महतोले समान तीन विकेट लिए ।

यस्तै ललित राजवंशी, जेम्स निशम र किशोर महतोले समान एक विकेट लिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि