६ असार २०८३, शनिबार । June 20, 2026

तोलामा ७ सयले घट्यो सुन, चाँदीको भाउ कति छ ?


३ पुस २०८१, बुधबार  

915
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ७ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

मंगलबार तोलामा १ हजार ८ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर तोलामा १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा