९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेषः कर्णालीले चितवनलाई दियो १ सय ७६ रनको लक्ष्य


३ पुस २०८१, बुधबार  

54
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एलिमिनेटर खेलमा कर्णालीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको हो । कर्णालीका लागि जयकिशन कोसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । कोसावालाले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । बोसिस्टोले ३७ बलमा अर्धशतक पूरा गरेका हुन् ।

सो क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे । च्याडविक वाल्टनले अविजित ४६ रन बनाए । चितवनका लागि भने सोहेल तनवीरले २ तथा कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले १–१ विकेट लिए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो