२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

एनपीएल विशेषः चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो इलिमनेटर खेलमा चितवन राइनोजले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले पहिले फिल्डिङ गर्ने भएको छ ।

यो खेलको विजेताले क्वालिफायर १ को पराजित टोलीसँग क्वालिफायर २ खेल्नेछ । उक्त खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यता इलिमनेटरमा पराजित टोलीको भने एनपीएलको यो सिजनको यात्रा समाप्त हुनेछ । यी दुई टोली समूह चरणमा भने आमनेसामने भइसकेका छन् ।

समूह चरणमा चितवनलाई कर्णालीले ६ विकेटले पराजित गरेको थियो । समूह चरणमा व्यहोरेको सोही पराजयको बदला लिने लक्ष्यका साथ चितवन मैदानमा उत्रनेछ । य

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव