२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

महिला-यू १९ एसिया कपः नेपाल र भारतबीचको खेल बर्षाका कारण रद्द



काठमाडौं । मलेसियामा जारी यू १९ एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल बर्षाका कारण रोकिएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले ३ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाउँदा वर्षाले खेल रोकिएको हो।

भारतका लागि गोंगाडी तृषाले १७ रन बनाउँदा जी कामिलिनी ८ रनमा अविजित रहेकी छन्।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव