३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै चितवन


२९ मंसिर २०८१, शनिबार  

42
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजले टस जितेको छ।

टस जितेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ। ६ खेलबाट १० अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। आजको खेलमा जित निकाले जनकपुरको शीर्ष दुई स्थान पक्का हुनेछ भने पहिलो क्वालिफायर खेल्नेछ। चितवनले जित निकालेको अवस्थामा प्लेअफ जित्ने सम्भावना बलियो हुनेछ।

चितवनको जितले दुई टोली लिग चरणबाट बाहिरिनेछन्। छैटौं स्थानको विराटनगर किंग्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिग चरणको अन्तिम खेलअघि बाहिरिनेछन्।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १२ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ