३१ आश्विन २०८३, शनिबार । October 17, 2026

एनपीएल विशेषः पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै काठमाडौं


२९ मंसिर २०८१, शनिबार  

33
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आजको) पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्स विरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

काठमाडौं गुर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखरा पहिले ब्याटिङ गर्ने भएको हो । अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज भन्दा पोखरा एक स्थान पछाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको ४/४ समानअंक छ।

प्लेअफमा पुग्न यी दुई टोलीलाई आजको खेल महत्वपूर्ण हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि