२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएल विशेषः कर्णालीको प्लेअफ सम्भावना बलियो, लुम्बिनी ५ रनले पराजित



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान भएको खेलमा कर्णाली याक्ससँग लुम्बिनी लायन्स ५ रनले पराजित भएको छ ।

जितसँगै पराजित कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ । यता, लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनिसकेको छ । कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनायो । लुम्बिनीका लागि टम मुर्सले ३६ रनको योगदान गरे ।

सन्दीप जोराले २४ रन बनाए । कप्तान रोहितकुमार पौडेल १०, ओपनरद्वय आशुतोष घिरैया १६ र अर्जुन साउद १३ रन बनाएर आउट भए । कर्णालीका लागि जिशान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल