१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो


२७ मंसिर २०८१, बिहिबार  

45
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक ३३ दशमलव ४२ अंकले घट्न पुगेको हो । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने घटेको छ । बुधबार ५ अर्ब ५ करोड बराबरको कारोबार भएको थियो भने आज कारोबार रकम ६ अर्ब ५७ करोड ९ लाख ६२ हजार २ सय ५८ रहेको छ ।

यसदिन ३०४ स्क्रिप्सको १ करोड २२ लाख ५९ हजार ९९२ कित्ता सेयर किनबेच भएको छ । आज जानकी फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९ दशमलव ९९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो।

सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ४० स्टक्सको मूल्य बढ्दा २०४ वटाको घट्यो। दुई समूहको उपसूचक बढ्दा अन्यको घट्यो।

मनु एण्ड प्रो र म्यु्चुअल फण्डको उपसूचक बढ्दा अन्यको घटेको हो।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था