२० श्रावण २०८३, बुधबार । August 5, 2026

सुनको मूल्यमा भारी बृद्धि, तोलामा कति पुग्यो ?


२५ मंसिर २०८१, मंगलबार  

6.2k
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार १ सय रुपैयाँ कायम भएकोमा मंगलबार बढेर तोलामा १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार तोलामा १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ११ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर