३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः सुदूरपश्चिमले लुम्बिनीलाई दियो १ सय ८८ रनको विजयी लक्ष्य


२२ मंसिर २०८१, शनिबार  

243
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको हो । सुदूरपश्चिमका लागि सैफ अलि जेबले सर्वाधिक ९० रनको योगदान गरेका थिए । उनले ६१ बल खेल्दा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेर पहिले बलिङ रोजेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ