२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

एनपीएल विशेषः कर्णाली र विराटनगर भिड्दै, दोस्रो जितको खोजिमा दुवै टिम



काठमाडौं । जारी नेपाल प्रिमियर लिग अन्तर्गत शनिबार (आज) हुने दोस्रो खेलमा सोमपाल कामी नेतृत्वको कर्णाली याक्स र सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्स भिड्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल आज दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी एनपीएलमा कर्णालीले तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ । यस्तै तीन खेल खेलेको विराटनगरले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।

कीर्तिपरको त्रिवि मैदानमा मंसिर १५ गतेदेखि जारी एनपीएलमा दुवै टोलीको यो चौथो खेल हो । आज दुवै टोली तेस्रो खेलमा निस्किएको जितलाई निरन्तरता दिन चाहन्छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको