२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएल विशेषः पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनी



काठमाडौं । जारी एनपीएल अन्तर्गत छैटौँ दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

टस जितेर लुम्बिनीले ब्याटिङ रोजेको हो । अब पोखरा एभेन्जर्सले बलिङ गर्ने भएको छ । दुवै टोली पहिलो जितको खोजि सहित मैदानमा उत्रिएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग २ विकेटले हारेको थियो ।

अर्कोतिर कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुवाती दुवै खेल गुमाएको छ । पहिलो खेलमा चितवन रोइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग भारी अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल