२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल विशेषः चितवनविरुद्ध टस जितेर फिल्डिङ गर्दै कर्णाली


२१ मंसिर २०८१, शुक्रबार  

12
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग अन्तर्गत छैटौँ दिनको पहिलो खेलमा कर्णालीले चितवनविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङको निर्णय गरेका हुन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै टोली आफ्नो तेस्रो खेल खेल्दैछन् । आजको खेलमा कर्णाली पहिलो जित निकाल्ने लक्ष्य सहित मैदानमा उत्रिएको छ । यता, लगातार दुई खेलमा जित हात पारेको चितवन भने आजको खेलमा कर्णालीलाई पराजित गर्दै ह्याट्रिक जित निकाल्ने दाउमा देखिन्छ ।

खेलको अबको केहिबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ