२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएल विशेषः सुदूरपश्चिमको लगातार दोस्रो जित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार दिउँसो भएको प्रतियोगिताको नवौँ खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गरेको छ।

सुदूरपश्चिम रोयल्सले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले १५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाउन सक्यो। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमाडौंको यो दोस्रो हार हो । काठमाडौं गोर्खाजका लागि स्टीफन एस्किनाजी सर्वाधिक ३७ रनको योगदान दिए।

यस्तै सुमित महर्जनले १४, गेर्हार्ड इरास्मस १० र भीम सार्की १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमका लागि नरेन साउदले ४ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए ।

यसअघि सुदूरपश्चिम रोयल्सले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल