८ कार्तिक २०८३, आइतबार । October 26, 2026

घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो


२० मंसिर २०८१, बिहिबार  

111
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १५ दशमलव ९३ अंकले घटेको छ ।

आज २ हजार ७ सय ३४ दशमलव ९३ विन्दुमा बन्द भएको हो । नेप्से सँगै आज कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

बिहीबार ८७ हजार ४ सय ७६ पटकको सेयर किनबेचबाट १ करोड ६७ लाख ९७ हजार ७ सय २७ कित्ता सेयर किनबेच भयो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि