१ आश्विन २०८३, बिहिबार । September 17, 2026

एनपीएल विशेषः जनकपुरको ह्याट्रिक जित, फेरी चुक्यो पोखरा


२० मंसिर २०८१, बिहिबार  

2.1k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले ह्याट्रिक जित निकालेको हो ।

यसअघि विराटनगर किङ्स र कर्णाली याक्समाथि शानदार जित निकालेको जनकपुरको जितको यात्रा रोकिएन । आफ्नो तेस्रो खेलमा पनि जनकपुरले पोखरामाथि शानदार जित निकाल्न सफल भयो । पहिले ब्याटिङ गरेको पोखराले सात विकेटको क्षतिमा १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङ गरेको जनकपुरले १७.१ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। जनकपुरको जितमा लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रनको योगदान दिएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ