५ श्रावण २०८३, मंगलबार । July 21, 2026

एनपीएल विशेषः जनकपुरलाई पहिलो झट्का, कप्तान अनिल १ रनमै आउट


२० मंसिर २०८१, बिहिबार  

969
Shares

काठमाडौं । पोखरा एभेन्जर्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनपुर बोल्ट्सलाई पहिलो झट्का लागेको छ ।

पहिलो विकेटको रुपमा जनकपुरले कप्तान अनिल साहलाई गुमाएको छ । कप्तान अनिल १ रन बनाएर पेभेलियन फर्किएका छन्। पोखराका विपिन खत्रीले साहलाई एलबीडब्लु आउट गरेका हुन्।

पोखराले जनकपुरलाई १ सय ३९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ११ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर