२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएल विशेषः कर्णाली याक्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमाडौं



काठमाडौं । एनपीएल अन्तर्गत चौथो दिनको पहिलो खेलमा कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ ।

बुधबार एनपिएलको छैटौं खेलमा कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् । सोमपाल कामीको कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्नेछन् । देव खनाल र भारतीय चर्चित खेलाडी शिखर धवन ओपनिङमा आउनेछन् । यसअघि कर्णाली जनकपुर बोल्ट्स र काठमाडौं चितवन राइनोजसँग पराजित भएका थिए ।

दुबै टोली पहिलो जितको खोजीमा छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल