९ चैत्र २०८२, सोमबार । March 23, 2026

यू–१९ एसिया कपः नेपालको सान्त्वना जित, अफगानिस्तान १ विकेटले पराजित


१८ मंसिर २०८१, मंगलबार  

918
Shares

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई हराउँदै सान्त्वना जित हासिल गरेको छ ।

शारजाह क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका लागि नरेन साउदले २६ रन जोडे भने कप्तान हेमन्त धामीले अविजित रहँदै २२ रनको यागदान दिए ।

यस्तै अर्जुन कुमालले २१ रन बनाउँदा अभिषेक तिवारीले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । अफगानिस्तानका लागि खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले ३–३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ३५ दशमलव ४ ओभरमा १ सय २३ रनमा अलआउट भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो