काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सका ओपनर शिखर धवन सस्तैमा आउट भएका छन्।
१४ बलमा १४ रन बनाएर खेलिरहेका उनलाई हर्ष थाकरले आउट गरेका हुन्। टस जितेको कर्णालीले जनकपुरविरूद्ध ब्याटसङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भइरहेको छ।







प्रतिक्रिया