१८ पुस २०८२, शुक्रबार । January 2, 2026

यु–१९ एसिया कपः एक खेल अगावै प्रतियोगिताबाट बाहिरियो नेपाल



काठमाडौं। एसिसी यु–१९ एसिया कपमा नेपाल एक खेल अगावै बाहिरिएको छ ।

आइतबार बंगलादेशसँग पाँच विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । जवाद अबरारले ५९ तथा कप्तान अजिजुल हाकिमले अविजित ५२ रन बनाए । नेपालका युवराज खत्रीले ४ विकेट लिए भने कप्तान हेमन्त धामीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५ दशमलव ४ ओभरमा १ सय ४१ रनमा समेटियो । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।

अब अफगानिस्तानसँग मंगलबार खेल्ने छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together