४ श्रावण २०८३, सोमबार । July 20, 2026

यू-१९ एसिया कपः आज नेपालले बंगलादेशसँग खेल्दै


१६ मंसिर २०८१, आइतबार  

423
Shares

काठमाडौं । यूएईमा जारी एसिसी यू १९ एसिया कप अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार बिहान १०ः४५ बजे नेपाल र बंगलादेशबीचको खेल सुरू हुनेछ। शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो। सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न जरूरी छ। समूह चरणकै खेलमा बंगलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर