२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विराटनगरलाई फराकिलो अन्तरले पराजित गर्दै एनपीएलमा जकपुर बोल्ट्सको विजयी सुरुवात


१५ मंसिर २०८१, शनिबार  

2.1k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हराएको हो । १२८ रनको लक्ष्यमा जवाफी ब्याटिङ थालेको जनकपुरले १५ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि लाहिरु मिलन्थाले उत्कृष्ट अर्धशतक पारी खेले । उनले बलमा ७५ रन जोडे । यस्तै हर्ष थाकेरले २९ रन बनाए ।

कप्तान अनिलकुमार साहले ५ रन बनाए । विराटनगरका लागि क्रिश सोल र प्रतिश जिसीले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ